३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद्का विषयमा प्रधानमन्त्रीले दल र विज्ञसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्छ : माधव नेपाल विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छः अध्यक्ष राउत स्वास्थ्य बीमा प्रभावकारी नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको सांसद शर्माको आरोप ईभी दुर्घटना बढेको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर होस्ः सांसद केसी बागलुङको अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण ट्रक र हायस ठोक्किँदा १७ जना घाइते चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः फुलहमसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमा चेल्सीले फुलहमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

आक्रामक रुपमा ‘विन्टर विन्डो’मा क्लबमा खेलाडी अनुबन्ध गरेको चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गोल गर्न सकेन ।

बराबरीसँगै २१ खेलबाट ३० अंकसहित चेल्सी तालिकाको नवौं स्थानमा रहेको छ । फुलहम २२ खेलबाट ३२ अंकसहित छैटौं स्थानमा छ ।

 




भर्खरै