१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री शर्माद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

उहाँले सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुहुनेछ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मन्त्री शर्माले नेकपा ९एमाले० का महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि पनि संघीय सरकारमा मन्त्री बनिसक्नुभएको छ ।




भर्खरै