• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बस्दै



काठमाडौँ । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । सोहि बैठकका लागि एजेण्डा तय गर्न आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशपतिसमेशर जबराले सर्वदलीय बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बस्ने भनिएको बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधिलाई बोलाइएको छ । बैठकको लागि स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।

बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुने बताइएको छ ।