२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स र बेल्जियम भिड्दै



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ अन्तर्गत आज फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ ।

अन्तिम १६ अन्तर्गत दुई टोलीबीचको खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ ।

दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने मनसायका साथ मैदान उत्रनेछन् ।

दुई टोलीबीच हालसम्म ७५ खेल भएका छन् । जसमा ३० खेलमा बेल्जियमले जित निकाल्दा २६ खेलमा फ्रान्स विजयी भएको छ । यस्तै, १९ खेल बराबरी भएका छन् ।