५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । सोहि बैठकका लागि एजेण्डा तय गर्न आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशपतिसमेशर जबराले सर्वदलीय बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बस्ने भनिएको बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधिलाई बोलाइएको छ । बैठकको लागि स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।

बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुने बताइएको छ ।