• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

आईसीसी विश्वकप लिग टू: नामिबिया विरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ । नामिबिया पुगेको नेपालले टास हारेर घरेलु टोलीविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ ।

युनाइटेड क्रिकेट क्लब मैदानमा नेपाली टिममा तीव्र गतिका बलर करण केसी, हरिशंकर शाह र नन्दन यादव बेञ्चमा रहेका छन् ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी रहेका छन् ।