१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले भासिएको सडक (तस्बीरहरु)



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुरमुनिमा पहिरोले सडक भासिएको छ। यो ठाउँमा सडक भासिएपछि अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडा यातायात सम्पर्कविच्छेद भएका छन् ।