२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी भुइँ मान्छेका मान्छे हौँ, भुइँ छोड्ने कुरै आउँदैन: रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले विधायकको काम नीति निर्माणमा ध्यान दिने भए पनि काम गर्न फिल्डमै खटिनुपर्ने बताउनुभएको छ ।

उहाँले एक ट्विट गर्दै भन्नुभएको छ, “हामी भुइँ मान्छेका मान्छेहरु हौँ, भुइँ छोड्ने त कुरै आउँदैन नि ।”

नीतिहरु कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागु हुनुपर्छ भन्दै उहाँले लेख्नुभएको छ, “त्यसैले हामी संसद्, सडक दुवैतिर हुन्छौँ। हामी यस्तै छौँ ।”