१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी भुइँ मान्छेका मान्छे हौँ, भुइँ छोड्ने कुरै आउँदैन: रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले विधायकको काम नीति निर्माणमा ध्यान दिने भए पनि काम गर्न फिल्डमै खटिनुपर्ने बताउनुभएको छ ।

उहाँले एक ट्विट गर्दै भन्नुभएको छ, “हामी भुइँ मान्छेका मान्छेहरु हौँ, भुइँ छोड्ने त कुरै आउँदैन नि ।”

नीतिहरु कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागु हुनुपर्छ भन्दै उहाँले लेख्नुभएको छ, “त्यसैले हामी संसद्, सडक दुवैतिर हुन्छौँ। हामी यस्तै छौँ ।”