६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना नसकिँदै पाल्पामा एमालेका उम्मेदवार गैरेको जित सुनिश्चित



फाईल फोटो
अ+ अ-

पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेको जित सुनिश्चित भएको छ ।

मतगणाना जारी रहेपनि गैरेले उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ४ हजार २९३ मतान्तरले पछि पार्दै जित सुनिश्चित गरेका हुन् ।

पछिल्लो मत परिणामअनुसार ठाकुरप्रसाद गैरेलेरे २७ हजार २८८ पाएका छन् भने नेकपा एसका पाण्डेले २२ हजार ९९५ मत ल्याए।
यो क्षेत्रमा कुल ४४ वडा गरी ५४ हजार मत खसेको थियो ।