२७ मंसिर २०८२, शनिबार
,
Latest
मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना नसकिँदै पाल्पामा एमालेका उम्मेदवार गैरेको जित सुनिश्चित



फाईल फोटो
अ+ अ-

पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेको जित सुनिश्चित भएको छ ।

मतगणाना जारी रहेपनि गैरेले उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ४ हजार २९३ मतान्तरले पछि पार्दै जित सुनिश्चित गरेका हुन् ।

पछिल्लो मत परिणामअनुसार ठाकुरप्रसाद गैरेलेरे २७ हजार २८८ पाएका छन् भने नेकपा एसका पाण्डेले २२ हजार ९९५ मत ल्याए।
यो क्षेत्रमा कुल ४४ वडा गरी ५४ हजार मत खसेको थियो ।