२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी पूर्व-१ मा डा शशांक कोइरालाको अग्रता



file
अ+ अ-

काठमाडौँ । नवलपरासी पूर्वको प्रतिनिधिसभा-१ का उम्मेदवार नेपाली कांग्रेसका डा शशांक कोइरालाले अग्रता कायम गर्नुभएको छ ।

कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गर्नुभएको छ । साथै, नेकपा (एमाले)का कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका डा मोहनलाल भुसालले १४ मत प्राप्त गर्नुभएको छ ।