• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कैलाली–१ मा नागरिक उन्मुक्तिको अग्रता



कैलाली । कैलाली क्षेत्र नं १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्तिले अग्रता कायम राखेको छ ।

तीन हजार पाँच सय १४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एक हजार पाँच सय ८२ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले एक हजार २७ मत प्राप्त गर्दा नेकपा ९एमाले०का तपेन्द्रबहादुर रावलले दुई सय ९८ मत प्राप्त गर्नुभएको छ ।

नागरिक उन्मुक्तिले कैलाली क्षेत्र नं १ र ३ मा सुरुआती अग्रता कायम गरेको छ । रासस