६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–१ मा नागरिक उन्मुक्तिको अग्रता



अ+ अ-

कैलाली । कैलाली क्षेत्र नं १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्तिले अग्रता कायम राखेको छ ।

तीन हजार पाँच सय १४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एक हजार पाँच सय ८२ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले एक हजार २७ मत प्राप्त गर्दा नेकपा ९एमाले०का तपेन्द्रबहादुर रावलले दुई सय ९८ मत प्राप्त गर्नुभएको छ ।

नागरिक उन्मुक्तिले कैलाली क्षेत्र नं १ र ३ मा सुरुआती अग्रता कायम गरेको छ । रासस