९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको प्रचण्डको आरोप



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार गोरखामा आयोजित चुनावी सभामा उहाँले अहिलेसम्मको परिवर्तनलाई उल्ट्याउन केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको बताउनुभयो ।

एमालेमा केही गोरुगाढावाला प्रवृत्तिका मानिसहरु रहेको भन्दै अध्यक्ष प्रचण्डले संविधानसभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होलान् भनेको अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका रहेछन् भन्नुभयो ।

कम्युनिष्टलाई एकताबद्ध गरेर लैजान आफूहरुले प्रधानमन्त्री र नेताका रुपमा अगाडि सारेका ओली संविधानविरुद्ध नै लागेको उहाँको भनाइ थियो । अहिलेको गठबन्धन लोकतन्त्र र संविधान रक्षाका लागि बनेको उहाँको जिकिर थियो ।




भर्खरै