४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा अमेरिका पहिलो



अ+ अ-

काठमाडौं । अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्थान हात पारेको छ ।

एक दिन बाँकी रहँदा चीन भन्दा दुई स्वर्ण पदक कम रहेको अमेरिकाले अन्तिम दिन महिला बास्केटबल महिला भलिबल र साइक्लिङको अप्नीमम स्पर्धामा स्वर्ण पदक जितेको हो । 

यी तीन स्वर्ण पदक सहित अमेरिकाको ३९ तथा चीनको ३८ स्वर्ण पदक भएको छ । अन्तिम दिन पुरुष ह्यान्डबल र पुरुष वाटर पोलाको खेल जारी छ ।