१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली बालुवाटारमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुने भएको छ । 

प्रधामन्त्रीलाई भेट्न ओली उहाँको सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।