१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाबौद्धमा पनि अतिक्रमित क्षेत्र हटाउँदै महानगर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाबौद्ध क्षेत्रमा रहेका सार्वजनिक स्थान र फुटपाथ क्षेत्र ओगटेर बसेको मिनी मार्केट हटाउन थालेको छ ।

महाबौद्ध क्षेत्रमा सार्वजनिक क्षेत्र अतिक्रमित गर्दै होलसेल पसल, चाइनिज मार्केट, मिनी मार्केट राखिएका छन् । अनधिकृतरुपमा राखिएका त्यस्ता व्यवसायलाई महानगरले माइकिङ गरेर हट्न दिएको छ ।

भोलि बिहीबारसम्ममा अनधिकृतरुमा राखिएका त्यस्ता व्यवसायह नहटाए महानगर प्रहरीले सामान नै जफत गर्ने र कारबाही गर्ने चेतावनी दिएको छ । केही व्यवसायीले सार्वजनिक स्थानमा रखेका त्यस्ता पसल आफैँले हटाएका छन् ।