३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षा बन्धनको शुभकामना दिँदै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताईरीले बाँधे ‘डोरा’



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पनि रक्षा बन्धनको अवसरमा डोरा बाँधेका छन् । सामाजिक सञ्जाल फेसबुकमा 'म अब सुरक्षित छु, रक्षाबन्धनको शुभकामना' भन्दै आफ्नो हातमा डोरा बाँधेको तस्बिर प्रशिक्षक अल्मुताईरीले सार्वनिक गरेका छन् ।

उनले सो तस्बिर सार्वजनिक गरे लगत्तै उनलाई पनि कमेन्ट सेक्सनमा उनका धेरै शुभचिन्तकहरुले रक्षाबन्धनको शुभकामना व्यक्त गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिँदै आएका छन् ।

उनले नेपाली नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको भार सम्हालेदेखि नेपाली राष्ट्रिय फुटबल टोलीको खेलमा निकै सुधार आएको देखिएको छ । उनको प्रशिक्षणलाई सबै नेपालीहरुले प्रशंसा पनि गर्दै आएका छन् । प्रशिक्षक अल्मुताईरीकै प्रशिक्षणमा नेपाली टोलीले विश्व कप छनोटको खेल पनि खेलेको थियो  ।