६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा प्रा.डा. प्याकुरेललाई दक्षिण कोरियाका लागि नेपाली राजदूतमा नियुक्त



अ+ अ-

काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा.डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेललाई राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।