९ श्रावण २०८३, शनिबार
,
Latest
सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु कार्यबाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई



अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेले पाएका छन् ।

अध्यक्ष सुनिता बराल केही दिन सिंगापुर जानुपर्ने भएपछि वरिष्ठ उपाध्यक्ष लामिछानेलाई उनले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।

बराल बुधबार सिंगापुर जाँदैछिन् ।