२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर कोइराला समूहका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक जारी



अ+ अ-

काठमाडौँ । सोमबारदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । सो बैठकमा आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन कांग्रेस नेता डा शेखर कोइराला पक्षको नेताहरुको बैठक अहिले बसिरहेको छ ।

विशालनगरस्थित एक घरमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको र विधान मिचेको भन्दै सो सम्बन्धमा भोलि हुने केन्द्रीय समितिको बैठकमा एउटै धारणा बनाएर जाने सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।

कांग्रेस केन्द्रीय समितिको यसअघिका बैठकहरुमा पनि कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरु भिन्नै बैठक गरी सहभागी हुने गरेका थिए ।