१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो बजेटको आकार, नयाँ बजेट–१६ खर्ब ३२ अर्ब ८३ करोड



अ+ अ-

काठमाडौं ।सरकारले प्रतिस्थापन विधेयक मार्फत तत्कालीन ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदको नारावाजी र अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।