काठमाडौं । सरकारले प्रतिस्थापन विधेयक मार्फत तत्कालीन ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदको नारावाजी र अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।