१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए मेरो हजुर–४’ चैतमा रिलिज हुने



अ+ अ-

काठमाडौं । प्रतिक्षित नेपाली चलचित्र ‘ए मेरो हजुर–४’ ले फिल्मको रिलिज डेट घोषणा गरेको छ ।

निर्देशक झरना थापाका अनुसार आउँदो चैत २५ गते चलचित्र रिलिज गरिने भएको हो । 

चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । 

सरकारले सिनेमा हल खुला गरेसँगै निर्माण टिमले प्रदर्शन मिति लिन थालेका छन् ।