काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशन दुई साता पछि सरेको छ ।
शनिबार बसेको स्थायी कमिटीको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।