काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ ।
सभामुख अग्नी सापकोटाले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरु नारावाजी गर्दै बैठक चल्नमा अवरोध सिर्जना गरेका हुन् ।