२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक विनय कार्की र गायिका सुरक्षा सेन्चुरीको युगल आवाजमा ‘संगै संगै जिउँला’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । गायक विनय कार्की र गायिका सुरक्षा सेन्चुरीको युगल आवाजमा नयाँ नेपाली गीत 'संगै संगै जिउँला' सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र रिशिता रोयको रोमान्टिक अभिनय रहेको छ । केशव भावुकको शब्द रहेको गीतमा संगित भर्ने काम गायक विनय कार्की आफैले गरेका छन् ।

त्यतीमात्र नभई गायक विनय कार्की आफैले अरेन्ज, मिक्सिङ र मास्टरिङको काम समेत गरेका छन् । म्युजिक भिडियोको सम्पादनको काम भने अनिल रानाले गरेका छन् । गीतको म्युजिक भिडियोलाई विनय कार्की अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।