२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासा भन्छ चन्द्रमा खुम्चिँदैछ, यस्ता छन् कारण !



अ+ अ-

नासाका वैज्ञानिकहरूका अनुसार करोडौ वर्षमा चन्द्रमा झण्डै ५० मिटर खुम्चिएको छ ।

खुम्चिदाँ चन्द्रमाको सतहमा चाउरी पर्छ । वैज्ञानिकहरु यसलाई अङ्गुर सुकेर मुनक्का बन्नुसँग तुलना गर्छन् ।

चन्द्रमाको भित्रि भाग बिस्तारै चिसिइरहेकाले यसको सतहमा चिरा पर्छ । 

चन्द्रमा त्यसरी खुम्चिदाँ झण्डै पाँच रिक्टर स्केलको कम्पन हुने (चन्द्रकम्प) जान्छ ।

चन्द्रमामा अपोलो अभियान सुरु भएदेखि नै हामीले त्यस्ता कम्पन मापन गर्न सकेका हौँ ।

चन्द्रमामा कम्पन मापन गर्न खगोल यात्रीहरुको यस्ता उपकरण स्थापना गरेको छन् । (बीबीसी)