२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासा भन्छ चन्द्रमा खुम्चिँदैछ, यस्ता छन् कारण !



अ+ अ-

नासाका वैज्ञानिकहरूका अनुसार करोडौ वर्षमा चन्द्रमा झण्डै ५० मिटर खुम्चिएको छ ।

खुम्चिदाँ चन्द्रमाको सतहमा चाउरी पर्छ । वैज्ञानिकहरु यसलाई अङ्गुर सुकेर मुनक्का बन्नुसँग तुलना गर्छन् ।

चन्द्रमाको भित्रि भाग बिस्तारै चिसिइरहेकाले यसको सतहमा चिरा पर्छ । 

चन्द्रमा त्यसरी खुम्चिदाँ झण्डै पाँच रिक्टर स्केलको कम्पन हुने (चन्द्रकम्प) जान्छ ।

चन्द्रमामा अपोलो अभियान सुरु भएदेखि नै हामीले त्यस्ता कम्पन मापन गर्न सकेका हौँ ।

चन्द्रमामा कम्पन मापन गर्न खगोल यात्रीहरुको यस्ता उपकरण स्थापना गरेको छन् । (बीबीसी)