• १० भाद्र २०८१, सोमबार
  •      Mon Aug 26 2024
  •   Unicode
Logo
Latest
★   ओमनका विदेशमन्त्री आज नेपाल आउँदै, भोलि परराष्ट्रमन्त्रीसँग द्विपक्षीय वार्ता हुने ★   नेपथ्य अमेरिका शृंखला २०२४: डालासमा दर्शकको भब्य उपस्थिति – फोटोफिचर ★   राधाकृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो – फोटोफिचर ★   २२ अर्ब नै विद्युत् महसुल उठाइनु पर्छ, १६ अर्ब किन छुट दिइयो भन्ने जवाफ पनि… ★   भवन निर्माण गर्दा नदीको दायाँबायाँ २० मिटर छोड्नु पर्ने महानगरको निर्णयमा एमालेको असहमति , प्रधानमन्त्रीलाई… ★   बालबालिकालाई श्रीकृष्णको रुपमा किन सजाइन्छ ? फोटो फिचर ★   बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने ★   बुन्डेसलिगामा बायर्नको जित ★   रियलको सहज जित ★   वल्भ्सको पोस्टमा चेल्सीको आधा दर्जन गोल

सभामुखले बोलाएको छलफलमा एमाले नजाने



काठमाडौं। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, 'एमालेले "अबैध" ठानेको दलसँग नै राखेर सभामुखले छलफल गराउन खोज्नु भयो त्यो छलफलको अर्थ छैन एमाले सहभागी हुँदैन ।'

उहाँले भन्नुभयो- समस्याको समाधान खोज्ने हो भने सभामुखले एमालेसँग छुट्टै छलफल गर्नपर्छ अरु सबैलाई राखेर एमालेलाई दोषी देखाउने उहाँको कार्यले निकास निस्कदैन । सभामुख सापकोटाले  दिउसो २:३०बजे संसदमा प्रतिनिधित्व गर्नेदलका नेताहरुलाई छलफलमा लागि बोलाउनु भएको छ ।