• १० भाद्र २०८१, सोमबार
  •      Mon Aug 26 2024
  •   Unicode
Logo
Latest
★   संघउपनायक भिक्षुलाई निर्घात रुपमा कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग ★   जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य ★   श्रीकृष्णका कथाहरूबाट पाठः योजना बनाएर काम गर्नुभयो भने अवश्य सफलता मिल्नेछ ★   पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या ★   इजरायलका ‘नयाँ शर्तहरू’ अमान्य: हमास ★   सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै ★   उद्धार गर्न चिठी पठाउँदा… ★   यसकारण आवश्यक छ ‘पोडवे सेवा’ ★   जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्री लेखकको निर्देशन  ★   गौरा पर्वको महत्त्वपूर्ण दिन: अठेवाली अर्थात् दुर्वाष्टमी मनाइँदै

सभामुखले बोलाएको छलफलमा एमाले नजाने



काठमाडौं। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, 'एमालेले "अबैध" ठानेको दलसँग नै राखेर सभामुखले छलफल गराउन खोज्नु भयो त्यो छलफलको अर्थ छैन एमाले सहभागी हुँदैन ।'

उहाँले भन्नुभयो- समस्याको समाधान खोज्ने हो भने सभामुखले एमालेसँग छुट्टै छलफल गर्नपर्छ अरु सबैलाई राखेर एमालेलाई दोषी देखाउने उहाँको कार्यले निकास निस्कदैन । सभामुख सापकोटाले  दिउसो २:३०बजे संसदमा प्रतिनिधित्व गर्नेदलका नेताहरुलाई छलफलमा लागि बोलाउनु भएको छ ।