• १० भाद्र २०८१, सोमबार
  •      Mon Aug 26 2024
  •   Unicode
Logo
Latest
★   यसकारण आवश्यक छ ‘पोडवे सेवा’ ★   जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्री लेखकको निर्देशन  ★   गौरा पर्वको महत्त्वपूर्ण दिन: अठेवाली अर्थात् दुर्वाष्टमी मनाइँदै ★   बिहानदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भीड- तस्बिरहरु ★   मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो ★   अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन: प्रधानमन्त्री ओली ★   बालेनको प्रश्न: अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या किन ? ★   सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते रिलिज हुने ★   संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छः अध्यक्ष नेपाल ★   आज महिला नेतृ मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस

सभामुखले बोलाएको छलफलमा एमाले नजाने



काठमाडौं। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, 'एमालेले "अबैध" ठानेको दलसँग नै राखेर सभामुखले छलफल गराउन खोज्नु भयो त्यो छलफलको अर्थ छैन एमाले सहभागी हुँदैन ।'

उहाँले भन्नुभयो- समस्याको समाधान खोज्ने हो भने सभामुखले एमालेसँग छुट्टै छलफल गर्नपर्छ अरु सबैलाई राखेर एमालेलाई दोषी देखाउने उहाँको कार्यले निकास निस्कदैन । सभामुख सापकोटाले  दिउसो २:३०बजे संसदमा प्रतिनिधित्व गर्नेदलका नेताहरुलाई छलफलमा लागि बोलाउनु भएको छ ।