२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्न भीम रावलको परराष्ट्रमन्त्रीलाई सुझाव



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उहाँले नेपाल एसपीपीमा सहभागी नहुन पनि सक्छ भनिसकेकाले नेपाल एसपीपीमा सहभागी हुँदैन भनेर परराष्ट्रमन्त्रीले अमेरिकालाई पत्र पठाउनुपर्ने बताउनुभयो ।

बैठकमा नेता रावलले एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी (आईपीएस) कै अंग भएको जिकिर गर्नुभयो ।