१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्न भीम रावलको परराष्ट्रमन्त्रीलाई सुझाव



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उहाँले नेपाल एसपीपीमा सहभागी नहुन पनि सक्छ भनिसकेकाले नेपाल एसपीपीमा सहभागी हुँदैन भनेर परराष्ट्रमन्त्रीले अमेरिकालाई पत्र पठाउनुपर्ने बताउनुभयो ।

बैठकमा नेता रावलले एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी (आईपीएस) कै अंग भएको जिकिर गर्नुभयो ।




भर्खरै