१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरेः सुन्दरमणि…

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले युवाहरुको चरित्रहत्या गरेको आरोप लगाएका छन् । आज (बुधबार)रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र ०६२/०६३ को आन्दोलनमा ‘वीरे चोर देश छोड्’ र ‘ज्ञाने चोर देश छोड्’ भनेर