© 2023
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको खारेजी र राजासहितको हिन्दू राज्यलाई चुनावी एजेण्डा बनाउने निर्णय गरेको छ । यही साउन ५, ६ र ७ गते बसेको केन्द्रीय समितिको बैठकले संवैधानिक राजसंस्था र वैदिक सनतान घर्मसापेक्ष हिन्दूराष्ट्र पुनःस्थापना लगायत विषयमा जारी आन्दोलनलाई राप्रपाले निरन्तरता दिने निर्णय गरेको हो । बैठकले वर्तमान