© 2023
काठमाडौँ । केही गम्भीर उजुरी परेपछि छानबिन गर्न न्यायपरिषद्ले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । पटकपटक आर्थिक स्वार्थ र लेनदेनका कारण न्यायसम्पादन नै प्रभावित भएको आरोपसहित न्यायाधीश अधिकारीमाथि उजुरी परेपछि छानबिन गर्न उहाँलाई परिषद्ले सर्वोच्च झिकाएको हो । बाँकेकी रुवी खानलाई पक्राउ गर्दा उहाँमाथि यान्त्रिक रुपमा