© 2023
सुर्खेत। बाजुराबाट विद्यार्थी बोकेर पोखरा हिँडेको बस सुर्खेतमा दुर्घटनामा परेको छ । बाजुराबाट कर्णाली राजमार्ग भएर सुर्खेत हुँदै पोखरा भ्रमणमा हिँडेको बस आइतबार साँझ दुर्घटनमा परेको हो । सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको