• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल,…

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा दलहरुबीच भएको सहमति अलपत्र पर्ने जोखिम बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बेलामा देखिएको राजनीतिक ध्रुवीकरणले सहकारी ठगी प्रकरण अलपत्र पर्ने देखिएको हो । समितिको कार्यक्षेत्र टुंगो लगाउन गठित कार्यदलको बैठकसमेत बस्न सकेन । प्रधानमन्त्री