१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारलाई सर्वोच्चको धक्का, राजदूत फिर्ताको निर्णय रोक्का

काठमाडौं: सर्वोच्च अदालतले सरकारले केही दिन अघि हटाएका राजदूतहरुलाई नहटाउन आदेश दिएको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । वर्तमान शुसिला कार्की सरकारले केही दिन अघि विभिन्न ११ देशका लागि नेपाली राजदूतहरुलाई हटाउने निर्णय गरेको थियो