१८ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युक्रेनबारे छलफल गर्न रुसी वार्ताकार फ्लोरिडामा

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका उच्च आर्थिक दूत किरिल दिमित्रीभले शनिबार फ्लोरिडामा अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्नुभएको छ। “वार्ता बिहान ८ बजे सुरु भएको थियो,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतले एएफपीलाई बतायो । दिमित्रिभले यसअघि सामाजिक सञ्जालमा आफू “पुनः मियामीमा फर्किएको’ बताउनुभएको छ। उक्त बैठकमा सहभागी अमेरिकी अधिकारीको नाम भने सार्वजनिक