१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भाउजुको मिर्गौला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना

ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेल पूर्णरुपमा स्वस्थ भई किस्ट मेडिकल कलेज शिक्षण अस्पतालबाट २१ दिनपछि आइतबार डिस्चार्ज भएकी छिन् । नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ग्वार्काे ललितपुरस्थित किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो

नेपालमै पहिलोपल्ट एकैव्यक्तिमा एकैचोटी मृर्गौला र कलेजो प्रत्यारोपण

एकै व्यक्तिमा एकैचोटी मृर्गौला र कलेजो प्रत्यारोपण गरिएको संभवत: यो नेपालकै स्वास्थय क्षेत्रको पहिलो घटना हो ।