१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पार्टीहरूबीच एकता फेरि पनि भद्रगोल र दलदलको अर्को नाम मात्र…

निजी बिचार,सिद्धान्तको बलमा एकता: जनविश्वास पुनःस्थापनाको मार्ग। एकता भन्नासाथ सबैमा नयाँ उत्साह र आशा जागृत हुन्छ सहकार्य, सामूहिक जिम्मेवारी र साझा लक्ष्यको भावना जन्मिन्छ।जनताले पनि त्यसलाई सकारात्मक दृष्टिले हेर्छन्, किनभने एकता भनेको विभाजन अन्त्य गरी स्थायित्व र विकासको बाटो खोल्ने अपेक्षा हो। तर नेपालको राजनीतिक इतिहासले बारम्बार देखाएको कठोर यथार्थ