२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

जेन–जी सहिदप्रति मिङ्माले गरे मेरा पिकमा दीप प्रज्वलन

जेन–जी सहिदप्रति  मिङ्माले गरे मेरा पिकमा दीप प्रज्वलन
अ अ+ अ-

काठमाडौं । जेन–जी सहिदको सम्मानमा समाजसेवी तथा युवा राजनीतिज्ञ मिङ्मा डण्डु शेर्पाले ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिकमा द्वीप प्रज्वलन गरेका छन् ।

भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनमा सहादत प्राप्त सबै सहिदप्रति सम्मान गर्दै शेर्पाले हिमालमा पुगेर द्वीप प्रज्वलन गरेका हुन् ।

उनले सामाजिक संञ्जालमा लेखेका छन् – Gen-Z आन्दोलन (भाद्र २३–२४) मा शहीद भएका वीर आत्माहरूको अमर स्मृतिमा, मेरा पिक (६४७६ मि.) शिखरमा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। Mera Peak Summit: 15th Sept 2025 (२०८२ भाद्र ३०)

जेन–जी समूहले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि आगजनी र तोडफोडमा समेत गरी अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ । सरकारले आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ ।

जेन–जी सहिदको सम्मानमा आज सरकारले देशभर राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झन्डा आधा झुकाएको थियो ।

सहिदहरुको सम्मानमा आज साँझ देशभर नै द्वीप समेत प्रज्वलत गरिएको छ ।