१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिण अफ्रिकाका दिग्गज खेलाडी तथा प्रशिक्षकको निधन

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व खेलाडी तथा प्रशिक्षक माइक प्रोक्टरको ७७ वर्षको उमेरमा निधन भएको छ । प्रोक्टरको निधनले क्रिकेट जगतमा शोकको लहर फैलिएको छ । माइक प्रोक्टर दक्षिण अफ्रिकाका उत्कृष्ट अलराउन्डरमध्ये एक थिए । प्रोक्टर रंगभेद पछिको युगमा दक्षिण अफ्रिकाको पहिलो प्रशिक्षक थिए । माइक प्रोक्टरले प्रथम श्रेणी क्रिकेटमा