© 2023
बेरुत। इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गबाट पनि थप भित्री क्षेत्रमा प्रवेश गरेको जनाएको छ । गत सोमबार इरान समर्थित हिज्बुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि जारी मध्यपूर्वी द्वन्द्वमा तानिएको हो । उक्त आक्रमण अमेरिकी–इजरायली कारबाहीमा