• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
चिकित्सकलाई पिट्ने इन्स्पेक्टर श्रेष्ठको निलम्वन सिफारिस

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चिकित्सकलाई पिटेर आएँ भन्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) मदन श्रेष्ठलाई निलम्बनको सिफारिस गरेको छ । जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा उनीमाथि चिकित्सकहरुलाई साफ चुटेर आएँ