२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैतडीको खलंगा केन्द्रविन्दू बनाएर मध्यराति ५.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बैतडीको खलंगा आसपासलाई केन्द्रविन्दू बनाएर गएराति ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । गएराति १ बजेर ४८ मिनेटमा जाँदा भूकम्प गएको हो । शक्तिशाली धक्का गएकाले मानिसहरु रातभर त्रसित भए । भूकम्पगएलगत्तै मानिसहरु घरबाहिर निस्किएका थिए । राट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रले भूकक्पको तीव्रता ५ दशमलव