२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विनोद चौधरीलाई गुरु घिमिरेको पत्र: तपाई प्रति खेद प्रकट गर्नु…

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाप्रति गरेको टिप्पणीप्रति नेता गुरु घिमिरेले कडा आपत्ति जनाउनु भएको छ । उहाँले चौधरीलाई एक पत्र लेख्दै ‘चौधरी विश्वको डलर अरबपति व्यक्ति कांग्रेस हुँदा पार्टीका नयाँ पुराना सबै साथीहरूले गौरव गरेको तर जुन स्तरमा